Logo

कर्पोरेट फोकस

सुनको भाउ बढ्यो, हेर्नुहोस् आजको मूल्य



नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ९५ हजार कारोबार भएको छ ।  यस्तै चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी १२१० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार