Logo

राजनीति

बालेन साहको कटाक्ष : ‘सबै नेताहरु चोर हुन्’



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दलहरुमाथि कटाक्ष गरेका छन् । उनले नेताहरुलाई ‘चोर’को संज्ञा दिँदै कसैलाई पनि देशको माया नभएको टिप्प्णी गरेका छन् ।

प्रमुख बालेनले सामाजिक संजालमा लेखेका छन्, ‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’ आफ्नो काममा सहयोग नगरेको भन्दै पछिल्लो समय संघीय सरकारसँग असन्तुष्ट छन् ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ९ : ५४ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।