Logo

प्रमुख समाचार

विराटनगरबाट ५४ तोला सुन र साढे ७ लाख भारुसहित दुई जना पक्राउ



विराटनगर । माेरङकाे विराटनगरबाट अवैध सुन र भातीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ५४ तोला अवैध सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ३ : ५३ बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।