काठमाडौं । भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा प्रमोद खरेलको टीमबाट प्रतिस्पर्धा गरेका सुब्बाले उपाधि चुमेका हुन् ।
फिनालेमा सुब्बासहितका आठजनाले प्रतिस्पर्धा गरेका थिए । ७ जनालाई उछिन्दै उपाधि उचालेका सुब्बाले १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।
भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो । पहिलाे सिजनकाे उपाधि पनि टीम प्रमाेदबाटै झापाका जेनिश उप्रेतीले जितेका थिए ।





















प्रतिक्रिया