काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोलामाथि रहेको ‘स्ल्याब’ हटाएको छ । काठमाडौं महानगरपालिले बसुन्धरा चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमतीमा बगने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाएको हो ।
महानगरपालिकाले उक्त खोलामा झन्डै ३ किलोमिटर स्ल्याब हटाएको हो । हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम जारी रहेको महानगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले बताए ।
तस्बिरहरु :
















प्रतिक्रिया