Logo

समाचार

पशुपति प्रसाद–२: पोष्टरमा सार्वजनिक भयो भष्मे डनको नयाँ अवतार



काठमाडौं । आउँने दशैँमा रिलिज हुने गरी बनेको पशुपति प्रसाद–२ फिल्मको एक पात्र भष्मे डनको पहिलो पोष्टर सार्वजनिक भएको छ ।

जसमा भष्मे डनको अवतार पोष्टमा देख्न सकिन्छ । खगेन्द्र लामिछानेले लेखेका तथा दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म पशुपति प्रसाद–२ मा भष्मे डनको नयाँ अवतारको रुपमा पहिलो पोष्टर सार्वजनिक भएको हो ।

अहिलेभन्दा सात वर्ष अघि पशुपति प्रसाद फिल्म बनेको थियो । यो फिल्म यसैपालिबाट प्रदर्शन हुने तयारीमा रहेको देखिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १२:५३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।