Logo

राजनीति

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले राष्ट्रपति पाैडेलसँग भेट गरेका हुन् ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका उनकाे सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार २१:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।