Logo

प्रमुख समाचार

सुन तस्करी प्रकरण : भीमकान्त भण्डारीसँग सीआईबीले लियो बयान



काठमाडौं । सुन तस्करी प्रकरणमा विध प्रयोगशालाका सञ्चालक भीमकान्त भण्डारीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ ।

यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको भन्दै सीआईबीले उनीसँग बयान लिएको हो ।

उनले आइतबार बिहान सीआईबी कार्यालय पुगेर बयान दिएको प्रहरीले जनाएको छ । यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परिसकेका छन् ।

 

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  ३ : १९ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।