Logo

प्रमुख समाचार

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  ४ : ४५ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।