Logo

खेलकुद

ओमनविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलसनले लिए विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि गुलसन झाले तेस्रो सफलता दिएका हुन् ।

गुलसनले ओमनका प्रतिक अथवालेको विकेट लिएका हुन् । गुलसनले ओमनका प्रतिक अथवालेको विकेट लिएका हुन् । अथवालेले ओमनका लागि १८ बल २ चौका एक छक्काको मद्दतमा २४ रन बनाए ।

यसअघि सोमपाल कामी र करण केसीले एक÷एक विकेट लिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ०९:३०   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।