काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई आठौं सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि करण केसीले आठौं सफलता दिएका हुन् ।
करणले ओमनका नसीम खुशीको विकेट लिएका हुन् । नसीमल १४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा २५ रन जोडे ।




















प्रतिक्रिया