Logo

खेलकुद

ओमनको ९औं विकेट पतन, करणले लिए विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई ९औं सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि करण केसीले ९औं सफलता दिएका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १०:३९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।