काठमाडौं । नेपालीहरूकाे दाेस्राे ठूलाे पर्व तिहारकाे अवसरमा शहर–बजारदेखि गाउँघर झिलिमिली बनेका छन् । यमपञ्चकको दोस्रो दिन आइतबार काठमाडौं उपत्यका झिलिमिली देखिएका छन् ।
धनको देवीको रुपमा रहेकी लक्ष्मी माताको पूजा आरधनाका लागि हरेक पसल तथा व्यवसायिक मलहरू सिंगारिएका छन् । आफ्नो परिसरका स्थानहरू सरसफाइ गरेर विभिन्न रंगरोगन तथा दियो एवम् विद्युतीय बत्तीहरूको संयोजनले काठमाडौंका मुख्य क्षेत्रहरू हेर्न लायक बनेका छन् ।
काठमाडाैं उपत्यकामात्र नभई देशका अन्य शहर पनि झिलिमिली छ ।
तस्बिहरू:–
स्वयम्भू महाचैत्य परिसरबाट आइतबार साँझ लक्ष्मी पूजाका दिन देखिएको काठमाडौँको झिलिमिलीकाठमाडौँको स्वयम्भू महाचैत्य परिसरबाट आइतबार साँझ लक्ष्मी पूजाका दिन देखिएको काठमाडौँको झिलिमिलीआइतबार साँझ लक्ष्मी पूजाका दिन ड्रोन क्यामराबाट खिच्दा देखिएको घोराही बजारको झिलिमिलीआइतबार साँझ लक्ष्मी पूजाका दिन ड्रोन क्यामराबाट खिच्दा देखिएको घोराही बजारको झिलिमिलीलक्ष्मी पूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा गरिएको दीप प्रज्वलन
आइतबार साँझ लक्ष्मी पूजाका दिन धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा देखिएको झिलिमिली
तस्बिर : रासस
प्रकाशित मिति : कार्तिक २६, २०८० आईतबार ८ : ०१ बजे
30
Shares
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया