काठमाडौं । नेपालीहरूको महान् चाड विजया दशमी, दीपावली र तथा छठ मनाएर काठमाडौँ उपत्यका फर्किनेहरुको संख्या बढेको छ ।
सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाडौँ उपत्यकाभित्र बसेर काम गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् ।
काठमाडौँ उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा सोमबार घरबाट काठमाडौँ फर्किनेहरुको चहलपहल बाक्लो देखिन्छ ।
तस्बिरहरू :


























प्रतिक्रिया