Logo

आजको तस्बिर

तीनकुनेमा तित्तरवित्तर प्रदर्शनकारी (तस्बिरहरू)



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंका समर्थक आन्दोलनका लागि तीनकुने पुगेकोमा प्रहरीले तित्तरवित्तर पारिदिएको छ ।

भक्तपुरस्थितर घरबाहिर कडा सुरक्षा दिएर घरबाहिर निस्कन नदिएपछि बाहिर निस्कन नपाएका प्रसाईं नआएपछि आज उनले गर्ने भनिएको कार्यक्रम प्रभावित बनेको छ ।

आन्दोलनका लागि माइतीघर पुगेका केही प्रदर्शनकारीलाई प्रहरीले समेत प्रकाउ गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेको ‘राष्ट्र बचा‍औँ’ अभियानको दोस्रो दिन प्रदर्शनकारीहरु तीनकुने केन्द्रित आन्दोलन गर्ने भनी धमाधम भेला भइरहे पनि प्रहरीले अवरोध गरेको छ ।

तस्बिरहरू :  

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १५:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।