काठमाडौं । पश्चिमी वायुको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालको मौसममा परिवर्तन आएको छ । काठमाडौँ लगायतका विभिन्न क्षेत्रमा आज कुहिरो लाग्नका साथै हल्का वर्षासमेत भयाे ।
माैसममा आएकाे परिवर्तनसँगै चिसो पनि बढेकाे छ । जसकारण जनजीवन सामान्य प्रभावित भएको छ । आज उपत्यकाको तापक्रम पनि १० डिग्री सेल्सियससम्म झर्याे ।
भोलि शुक्रबार भने अधिकांश स्थानको मौसममा केही सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तस्बिरहरू:–






















प्रतिक्रिया