Logo

आजको तस्बिर

माओ जयन्तीमा क्रान्तिकारी युवा संगठनको मार्चपास [तस्बिरहरू]



काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी मोहन वैद्य किरणको विद्यार्थी संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज १३१औं माओ जयन्ती मनाएको छ।

काठमाडौंमा मार्चपास गर्दै संगठनले माओ जयन्ती मनाएको हो।

चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१औं जन्मजयन्तीमाको अवसरमा राजधानी काठमाडौंमा संगठनले विशाल युवा मार्चपास गरेको छ।

मार्चमासलाई पार्टी अध्यक्ष मोहन वैद्य किरणले संवोधान गरेका छन्।

तस्बिरहरू : 

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार १४:३७   :  बजे

393
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।