Logo

गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत



गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सोही सेयर आज मात्रा नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्सको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार १४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।