गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सोही सेयर आज मात्रा नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्सको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ ।





















प्रतिक्रिया