Logo

समाचार

जन स्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको रहिनन्



काठमाडौं- जन स्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको निधन भएको छ। ५६ वर्ष वर्षीया डा. शाक्यको ललितपुर पुल्चोकस्थित आफ्नै निवासमा निधन भएको हो।

डा. शाक्य विगत दुई वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित थिइन्। सिष्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठका अनुसार डा. शाक्य नयाँ बानेश्वरस्थित सिष्ट कलेजमा एक रिसर्च कमिटीमा आवद्ध थिइन्।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ११:१३   :  बजे

267
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।