Logo

प्रमुख समाचार

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा कर्मचारी माग [विज्ञापनसहित]



काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका करारमा कर्मचारी भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ।

नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडाहरू समेट्ने गरी क्षयरोगमुक्त स्थानीय तह अभियान सञ्चालनार्थ, ‘क्षयरोगमुक्त अभियान कार्यक्रम संयोजक’ पदमा एक जनाको लागि दरखास्त आह्वान गरिएको हो।

पद खुला प्रतिस्पर्धाको माध्यमबाट करारमा भर्ना गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन अनुरोध छ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ०७:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।