काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै छ ।
बैठक सिंहदरबारमा बिहान ८ बजे बस्ने भएको हो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने को कार्यसूची छ ।
प्रमुख समाचार
१२ जेष्ठ २०८३, मंगलवार ०८:१३
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै छ ।
बैठक सिंहदरबारमा बिहान ८ बजे बस्ने भएको हो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने को कार्यसूची छ ।
प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार ०८:१३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया