Logo

प्रमुख समाचार

सुरक्षण मुद्रणमा भ्रष्टाचारकाे ठहर गर्दै विकल पौडेललगायत विरुद्ध मुद्दा दायर हुँदै



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अख्तियारले केहीबेरमा विशेष अदालतमा मुद्दा पेस गर्दैछ । केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललगायत भ्रष्टाचारमा मुछिएको अख्तियार स्रोतले बतायो । अख्तियारले प्रतिवादीहरूको नाम र बिगोको विवरण गोप्य राखेको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८१ आईतबार  १ : ५२ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।