Logo

मनोरञ्जन

दुबईमा सांस्कृतिक साँझ आयोजना गर्दै म्युजिक भिडियो कलाकार संघ



काठमाडौं । दुबईमा जुन ९ मा सांस्कृतिक साँझ आयोजना हुने भएको छ । म्युजिक भिडियो कलाकार संघको प्रस्तुतिमा दुबईमा साँस्कृतिक साँझा आयोजना हुन लागेको हो ।

सांस्कृतिक साँझ आयोजना गर्नका लागि आउँदो जुन ७ देखि जुन ११ सम्म कलाकार संघको टोली दुबईमा रहने छ । कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्री पनि सामेल हुने जनाइएको छ ।

एक दिने सांस्कृतिक साँझको प्रायोजन श्रीकेश तेलले गरेको छ भने अनलाइन पाना डट कम मिडिया पार्टनर रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १६:४०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।