Logo

जनप्रतिनिधि

पीडित बालिकाहरुले प्रधानमन्त्री ओलीको कारण न्याय नपाएर मर्नुपरेको बालेनको आरोप



काठमाडौं ।  काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नुपरेको आरोप लगाएका छन् । त्यहीकारण आफूले आज बाल दिवसको शुभकामना दिन नसकेको पनि उनको भनाई छ ।

शाहले सो शुभकामना स्वयम प्रधानमन्त्री ओलीलाई टक्र्याएको उल्लेख गर्दै ग्रहण गर्न भनेका छन् । उनले फेशबुक पेजमा लेखेका छन्-

पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।

प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार  १० : १३ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।