Logo

रास्ट्रपति भण्डारीद्वारा अमेरिकी रास्ट्रपति र उपरास्ट्रपतिलाई बधाई



नेपालको राष्ट्रपति बिद्द्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन् ।

आज बिहान राष्ट्रपति भण्डारीले आफ्नो ट्विटर मार्फत उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

 

 

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  १ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।