Logo

मनोरञ्जन

अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माता र निर्देशकविरूद्ध उजुरी



काठमाडाैं । अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’ निर्माता तथा निर्देशकविरूद्ध प्रहरीमा उजुरी परेको छ ।

निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेविरूद्ध निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

फिल्म ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुने तयारीमा छ । अमेरिका बस्दै आएका शंकर र ऋचा प्रचारप्रसारका लागि यतिबेला काठमाडाैंमा छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १४:५२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।