काठमाडाैं । अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’ निर्माता तथा निर्देशकविरूद्ध प्रहरीमा उजुरी परेको छ ।
निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेविरूद्ध निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
फिल्म ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुने तयारीमा छ । अमेरिका बस्दै आएका शंकर र ऋचा प्रचारप्रसारका लागि यतिबेला काठमाडाैंमा छन् ।





















प्रतिक्रिया