Logo

शिक्षा

नेपाल संस्कृति विश्वविद्यालयको सिनेट बैठक स्थगित



काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ ।

बुधबार बिहान ११ बजेका लागि तय भएको विश्वविद्यालयको सिनेट बैठक अन्तिम समयमा स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १०:००   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।