काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरूविरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको छ ।
बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको हो ।
प्रमुख समाचार
२१ फाल्गुन २०८१, बुधबार १७:११
काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरूविरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको छ ।
बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको हो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार १७:११ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया