Logo

आजको तस्बिर

माइतीघरमा डा बाबुराम भट्टराई नेतृत्वको दलद्वारा राजतन्त्रको विरोध प्रदर्शन (तस्बिरहरू)



काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले माइतीघरमा राजतन्त्रको विरोध गर्दै प्रदर्शन गरेको छ ।

‘स्वाधीनता, संघीयता, सुशासन, समृद्धि, समाजवाद’का लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने बताएका छन् ।

‘राजनीतिक अस्थिरताको ओखति, प्रत्यक्ष निर्वाचित राष्ट्रपति!’ भन्ने डा भट्टराई नेतृत्व दलको नारा हो । कार्यक्रममा डा. भट्टराईसहित पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।

तस्बिरहरू:

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १६:३३   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।