काठमाडाैं । पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध युवराज सफलले उजुरी दिएका छन् । बिहीबार सफलले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।
काठमाडौँमा घर भएर पनि राज्यकोषबाट घरभाडाबापतको रकम बुझेको र यस कार्य भ्रष्टाचार ठहर हुने भन्दै सफलले उजुरी दर्ता गराएका हुन् ।
प्रतिक्रिया