Logo

अर्थ

सेयर बजारमा अन्तिम समयमा हुने चलखेल बन्द



काठमाडौं । सेयर बजारमा अन्तिम समयमा हुने चलखेल रोकिएको छ ।

नेप्सेले आजदेखि अन्तिम कारोबार मूल्य कायम गरेकाे हाे । यो सँगै कारोबार भएको बेला अन्तिम समयमा हुने गरेको चलखेल बन्द भएको हो ।

अब नेप्सेले अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने छ । अब नियमित कारोबार सत्रमा अपरान्ह २:४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १५:५८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।