काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले एप्पल सेक्युरिटिज (ब्रोकर नम्बर १०१)लाई तीन दिनका लागि निलम्बन गरेको छ ।
तोकिएको समयभित्र राफसाफ कार्य नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङले पठाएको पत्रका आधारमा निलम्बन गरिएको नेप्सेले जनाएको छ ।
अर्थ
११ चैत्र २०८१, सोमबार १३:२६
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले एप्पल सेक्युरिटिज (ब्रोकर नम्बर १०१)लाई तीन दिनका लागि निलम्बन गरेको छ ।
तोकिएको समयभित्र राफसाफ कार्य नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङले पठाएको पत्रका आधारमा निलम्बन गरिएको नेप्सेले जनाएको छ ।
प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १३:२६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया