Logo

प्रमुख समाचार

मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारीसाधन डाइभर्ट



काठमाडौं । आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ । मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ ।  जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ ।

मोर्चामा आबद्ध प्रमुख दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १०:३७   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।