Logo

समाचार

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ः१५ बजेससम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले एक बजे सूचना टासेर १ः१५ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

‘मा। सदस्यहरु, ०८१।१२।१५ गतेको प्रतिनिधि सभाको बैठक विशेष कारण आजै दिनको १ः१५ बजे बस्ने गरी सम्माननीय सभामुखबाट निर्धारण भएको व्यहोरा अनुरोध छ,’ संघीय संसद सचिवालयका महासचिव पद्मकुमार पाण्डेले निकालेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १३:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।