काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ३२.२४ अंकले बढेर २६९५ को विन्दुमा कायम भएको छ ।
आज २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीकाे मूल्य घटेको छ ।
आज ७ अर्ब ५६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ६९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.७९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया