Logo

समाचार

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य



काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष फारिस गरेको थियो ।

गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार १२:३३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।