Logo

अर्थ

इसेवामा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता?



काठमाडाैं । इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले चितवनका लागि एक जना शाखा इन्चार्ज माग गरेको हो ।

आवेदकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीको भनाइ छ ।

साथै, चार वर्षभन्दा बढीको नेतृत्व अनुभव भएको र दुई पांग्रे सवारीसाधन र लाइसेन्स भएको हुनु पर्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आईतवार १३:२२   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।