काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा १८०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया