Logo

प्रमुख समाचार

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत



काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्व विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बरालले गत चैत १६ गते राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार १५:५५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।