Logo

आईपीएलबाट फर्केपछि धोनी बाइकमा घुम्दै, तस्बिर बाहिरियो



युएईमा जारी १३ औँ संस्करणको आइपीएलबाट चेन्नई सुपर किंग्स बाहिरिएपछि टोलीका कप्तान महेन्द्र सिंह धोनी आफ्नो गृहनगर भारतको राँची फर्केका छन् ।
सोमबार, उनी राँची शहरको रिंगरोडमा आफ्नो सबैभन्दा पुरानो यमाहाको बाइकमा गुडिरहेका थिए । लगभग २ महिना लामो युएई बसाईपछि राँची आएका  धोनीले आफ्नो बाइक चलाउने शोख पुरा गरेका छन् । 

महेन्द्र सिंह धोनी एक उत्साही बाइक सौखिन हुन्, उनीसँग थुप्रै महङ्गा बाइकहरुको संग्रह नै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि सोमबार पहिलो पटक धोनीले राँचीको सडकमा बाइक लिएर निस्केका थिए ।   

dhoni_1.webp dhoni_4.webp  

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १२:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।