काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि सोमबार १० दिन म्याद दिएको हो ।
प्रतिक्रिया