Logo

प्रमुख समाचार

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा



काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमकाे घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषदले जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ ।

सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन् ।

 

 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार ११:२४   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।