Logo

आजको तस्बिर

एमालेको र्‍याली धमाधम भृकुटीमण्डपमा केन्द्रित हुँदै (तस्बिरहरु)



काठमाडौं । नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँको र्‍याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ ।

गणतन्त्र उत्सव र्‍याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् ।

भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ ।

तस्बिरहरु:

   

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १३:११   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।