Logo

आजको तस्बिर

माइतीघरमा राजावादीको प्रदर्शन (तस्बिरहरू)



काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’को आह्वानमा शुक्रबार पनि माइतीघर-बबरमहल क्षेत्रमा प्रदर्शन भएको छ ।

सुवेदी नेतृत्वको समितिले रत्नपार्कमा बिहीबार प्रदर्शन गर्दै ‘जनआन्दोलन’ सुरू गरेको थियो । शुक्रबार पनि प्रदर्शन जारी छ ।

तस्बिरहरू:

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १६:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।