Logo

अर्थ

आज सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको थियाे ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार ११:०६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।