काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्लेलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको बैठकले वाग्लेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बैंक सञ्चालक समितिको ४५२औँ बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।




















प्रतिक्रिया