काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो ।
राष्ट्र बैंकले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको छ ।
आगामी आर्थिक वर्षको लागि पनि मौद्रिक नीति बनाउन सुझाव माग गरिएकाे हाे ।




















प्रतिक्रिया