Logo

अर्थ

तोलामा ६ सय घट्यो सुन, चाँदीको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं । मंगलबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँ घटेको छ  ।

अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुन यस दिन १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा आज १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार ११:१४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।